एसिया कप छनोट अन्तर्गतको नेपाल विरुद्ध ताजिकिस्तानको खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुने अखिल नेपाल फूटबल संघ (एन्फा) ले बताएको छ। होम एन्ड अवेका आधारमा भैरहेको छनोट प्रतियोगितामा यो नेपालको तेस्रो खेल हुनेछ। नेपालले अफ्नो पछिल्लो २ खेलमा एउटामा हार र अर्कोमा बराबरी खेलेको थियो। त्यसैले नेपाललाइ अर्को चरण पुग्ने आश जिवितै राख्न पनि यो खेल जित्न आवश्यक छ। नेपालको प्रतिद्वन्दी ताजिकिस्तान भने आफ्नो पहिलो दुवै खेल पराजित भएर शन्यू अन्क छ।
पहिले हल्चोक हुने भनिएको थियो यो खेल।
नेपाल विरुद्ध यमनको खेल पनि हलचोकमा नै गरिएको थियो। तर त्यहाँ थोरै दर्शक आट्ने भएको कारण एन्फा कम्प्लेक्समा गर्न लागेको हो। खेल भाद्र २० गते नेपाली समय अनुसार ३ बजे हुनेछ। सो खेलको प्रत्येक्ष प्रसारण AP 1 च्यानलले गर्नेछ।
All Rights Reserved
नेपाल विरुद्ध ताजिकिस्तानको खेल एन्फा कम्प्लेक्समा हुने, टिकटको मुल्य ५०० र १०००
Reviewed by Anish Lamichhane
on
4:15 AM
Rating:
No comments: