एसिया कप २०१९ को छनोटको अन्तिम चरणको चौथो खेलमा ताजिकिस्तानसग खेल्दै छ। १ महिना अगाडि आफ्नै घरेलु मैदान एन्फा कम्प्लेक्समा २-१ ले हारेको नेपाललाई ताजिकिस्तानलाइ उसैको घरमा हराउन पर्ने दवाव छ। खेल ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा नेपाली समय अनुसार साँझ पौने ७ सुरु हुनेछ।
ताजकिस्तानसँग खेल्नुअघि नेपाली प्रशिक्षक ग्योतोकु कोजीले जितका लागि खेल्ने बताएका छन्। ताजकिस्तानको राजधानी डुसान्बेको हायात रिजेन्सी होटलमा भएको प्रि म्याच पत्रकार सम्मेलनमा कोजीले कठिन खेल भए पनि जित निकाल्ने बताएका हुन्। उनले काठमाडौ फर्कंदा कम्तीमा एक अंक जोडेर फरक दाबी गरे।
घरेलु मैदानमा ताजकिस्तानविरुद्ध हारेको बदाला लिने समेत बताए। ‘हामी एक महिनाअघि बेहोरेको हारको बदला लिन चाहान्छौं’, कोजीले भने, ‘सबै टिममा कमजोरी र बलियो पक्ष हुन्छ। हामी बलियो पक्ष उपयोग गर्न चाहान्छौं।’

नेपाल र ताजिकिस्तान आज भिड्दै !
Reviewed by Anish Lamichhane
on
2:21 AM
Rating:
Reviewed by Anish Lamichhane
on
2:21 AM
Rating:

No comments: