मनाङ मर्स्याङ्गदि क्लब बिरुध फिफामा उजुरी

खेल तालिका सार्वजनिक भइसकेको अवस्थामा प्रतियोगिता बाट नाम फिर्ता लिएपछि गभर्नर गोल्डकप आयोजक टिम सिक्किम फुटबल क्लबले मनाङ मर्स्याङ्गी क्लब र एन्फा बिरुध्द एएफसी र फिफामा कम्प्लेन दर्ता गरेको छ । खेल तालिका अनुसार मनाङ को खेल अक्टोबर १० मा थियो तर मनाङले खेलाडीको कारण देखाउँदै अन्तिममा प्रतियोगिता बाट नाम फिर्ता लिएको हो ।

मनाङ मर्स्याङ्गदि क्लब बिरुध फिफामा उजुरी मनाङ मर्स्याङ्गदि  क्लब बिरुध फिफामा उजुरी  Reviewed by Anish Lamichhane on 5:54 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.