नेपालले साफ यु- १८ पहिलो खेल भोली घरेलु टोलि भुटानसग खेल्दै छ। भुटानले अफ्नो पहिलो खेलमा माल्दिभ्सलाइ हराएको थियो। नेपालले भने भोली मात्र पहिलो खेल खेल्दै छ। पाँच टोलि सहभागी प्रतियोगिता राउन्ड रोबिनका आधारमा हुनेछ। दाबेदार मानिएको भारत हिजो भएको खेलमा बङलादेशसग ४-३ गोल अन्तरले पराजित भएको थियो।
नेपालले भोली नेपाली समयअनुसार भुटानसग ३:४५ बजे खेल्नेछ।
साफ यु-१८: नेपाल भोली भुटानसग खेल्दै
Reviewed by Anish Lamichhane
on
6:38 AM
Rating:
Reviewed by Anish Lamichhane
on
6:38 AM
Rating:

No comments: