पछिल्लो दुई खेलबाट एक अन्क मात्र बटुल्न सफल घरेलुु टोलि नेपालले आज आफ्नो समुहको अन्तिम खेल खेल्दै छ। प्यालेस्टाइनको सामना गर्ने नेपाली टोलिको लगि अर्को चरण पुग्न यो खेल मात्र जितेर पुग्दैन। इराक र भारतको खेलको नतिजाले पनि साथ दिन पर्ने हुन्छ। समुह बिजेता मात्र अर्को चरण पुग्ने अवस्थामा नेपालको समुह बिजेता बन्ने सम्भावना सकिएको छ। १० समुह मध्ये पाँच समुहका उत्कृष्ट रनर अपले पनि अर्को चरणको यात्रा तय गर्नेछ।
पहिलो खेलमा इराकसग १-० ले पराजित भएको नेपाली टोलिको दोस्रो खेल भने निकै रोमाञ्चक बन्यो। सो खेलमा नेपालले भारतसग २-२ को बराबरी खेलेको थियो।
नेपालले आज प्यालेस्टाइनसग हलचोक मैदानमा ३:३० बजे खेल्नेछ। सो खेलको प्रत्येक्ष प्रसारण एपि वान च्यानलले दिनेछ।
एएफसी यु-१६: नेपालले आज प्यालेस्टाइनको सामना गर्दै
Reviewed by Anish Lamichhane
on
6:48 PM
Rating:

No comments: