साफ यु-१८ को अंक तालिका


भुटानमा जारी साफ यू १८ च्याम्यिनसिपमा नेपालले फाइनलमा पुग्ने सम्भावनालाई जीवित राखेको छ । नेपाल आजको खेलमा बंगलादेशलाई हराउँदै अन्तिम दुईमा पुग्ने सम्भावना कायम राखेको हो ।आज भएको खेलमा रोमन लिम्बुको निर्णायक गोलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको छ ।

समान ६ अंक भएका नेपाल र भारतबीच अन्तिम दिन प्रतिस्पर्धा हुनेछ । यसअघि दुई खेल जितेको बंगलादेशको नि ६ अंक छ ।  भुटानको पनि एस् अंक नै रहेको छ। 


साफ यु-१८ को अंक तालिका साफ यु-१८ को अंक  तालिका Reviewed by Anish Lamichhane on 8:29 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.