साफ यू-१८ : नेपाल विरुद्ध भारत – सम्पूर्ण जानकारी

भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपलको अन्तिम खेलमा नेपाल र भारत भिड्दै छन् । खेलको सम्पूर्ण जानकारी यहाँ पाउन सक्नु हुनेछ ।

सम्पूर्ण जानकारी 
खेल : नेपाल विरुद्ध भारत
प्रतियोगिता : साफ यू-१८ च्याम्पियनसिप
स्थान : च्याङ्गलिमिथाङ्ग रंगशाला , थिम्पू , भुटान
खेल हुने मिती : सेप्टेम्बेर २७ , बुधबार
खेल हुने समय : नेपाली समयानुसार रातको ६:४५ बजे
लाइभ कसरी हेर्ने 
खेलको प्रत्यक्ष प्रसारण भुटान फुटबल संघले गर्ने छ । अनलाइन मार्फत खेल हेर्न सकिनेछ । खेल हाम्रोखेलकुद डट कमको फेसबुकबाट पनि लाइभ हुनेछ ।
(हाम्रो खेलकुद)
साफ यू-१८ : नेपाल विरुद्ध भारत – सम्पूर्ण जानकारी साफ यू-१८ : नेपाल विरुद्ध भारत – सम्पूर्ण जानकारी Reviewed by Anish Lamichhane on 4:00 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.