नेपाल, इराक, भारत र प्यालेस्टाइनसँगै समूह ‘डी’ मा रहेको छ । नेपालले पहिलो खेल पर्सी बुधबार सशस्त्र प्रहरीको मैदान हल्चोकमा इराकसँग खेल्दैछ । १० समूह रहेका छनौट प्रतियोतिगामा समूह विजेता र उत्कृष्ट ५ उपविजेताले १६ वर्षमुनिको एशिया कप खेल्ने पाउने छन् ।
एफसी यु-१६ छनोटको खेल तालिक सर्वजनिक
Reviewed by Anish Lamichhane
on
7:55 AM
Rating: 5
No comments: