नेपालले भोली ताजिकिस्तानसग एसिया कप छनोट खेल खेल्दै छ। दुबैलाइ जित्नैपर्ने खेल भोली दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हुनेछ।
सो खेलमा नेपालको पहिलो एघार कस्तो होला त! नयाँ अनुहार जर्ज पृन्स कार्कीले पहिलो एघारमा स्थान बनाउलान त? नेपालको पहिलो एघारमा केहि परिवर्तन आउला?
यसको उत्तर थाहा पाउन भोली खेल नै कुर्न पर्ने हुन्छ। अहिले चाही हामी भोलीको खेलको सम्भावित एघार कस्तो होला त, हेर्न गैरहेका छौ ।

नेपालको सम्भाबित एघार: किरन चेम्जोङ, बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुजल श्रेष्ठ, अन्जन बिस्ट, बिक्रम लामा, रोहित चन्द, भरत खवास, नवयुग श्रेष्ठ/बिमल मगर
नेपाल विरुद्ध ताजिकिस्तान: नेपालको सम्भावित पहिलो एघार
Reviewed by Anish Lamichhane
on
5:28 AM
Rating:
Reviewed by Anish Lamichhane
on
5:28 AM
Rating:

No comments: