भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई २-१ ले हराएको थियो। राबरी तर्फ बढ्दै गरेको खेलमा रोशन लिम्बुले करिब सेन्टर लाइन नजिकबाट गोल गर्दै नेपालका लागि जित निकालेका थिए । भिडियो श्रोत : भुटान फुटबल संघ
रोमनको सेन्टर लाइन नजिकको गोल (भिडियो )
Reviewed by Anish Lamichhane
on
7:18 AM
Rating: 5
No comments: