आगामी वर्ष मलेसियामा हुने एएफसी यु–१६ च्याम्पियनसिप फुटबल प्रतियोगिताको छनौट खेल खेल्न साविक विजेता इराकको यु–१६ टोली नेपाल आइपुगेको छ ।
छनौट चरण अन्तरगत समूह डी को खेलहरु नेपालमा हुँदैछन् । यहि सेप्टेम्बर २० देखि २४ तारीख (असोज ४ देखि ८) सम्म हुने समूह डी को सबै छनौट खेलहरु सशस्त्र प्रहरीको हल्चोक खेलमैदानमा हुनेछन् ।
समूह डी मा नेपाल र इराकसँगै भारत र प्यालेस्टाईन रहेका छन् । छनौट चरण अन्तरगत प्रत्येक समूहको शिर्ष स्थानमा रहने १० टोली, उत्कृष्ट उपविजेता टोली र एक आयोजक टोलीसहित कुल १६ टोलीहरु प्रतियोगिताको अन्तिम चरणका लागि छनौट हुनेछन् ।
नेपालले आफ्नो पहिलो खेल असोज ४ गते डिफेन्डिङ च्याम्पियन इराकसँग खेल्दै छनौट प्रतियोगिताको सुरुवात गर्नेछ ।
(खेलदैनिक)

एफसी यु-१६ छनोट: डिफेन्डिङ च्याम्पियन इराक नेपाल आइपुग्यो
Reviewed by Anish Lamichhane
on
6:38 PM
Rating:
No comments: