अन्तिम खेलमा नेपाल पराजित, समुहको पुछरमा नेपाल

एएफसी यु १६ च्याम्पियन्सिप छनोट चरणअन्तर्गत एपीएफको हलचोकस्थित रंगशालामा नेपालप्यालेस्टाइन विरुद्ध २-  ले हारेको  । प्यालेस्टाइनका लागि महमोद रिदातले दुई गोल गरे भने नेपालकालागि बिर्जेश चौधरीले एक गोल गरेका थिए 

खेलको १० औं  मिनेटमा प्यालेस्टाइनका डिफेन्डर मुआथ बारहाउसले अाकाश बुढा मगरलाई लडाउँदा पाएकोपेनाल्टीलाई नेपालका बिर्जेश चौधरीले आरामसँग गोलमा परिणत गरेका थिए  बिर्जेशले भारत विरुद्ध पनि दुई गोलगरेका थिए 
त्यस्तै खेलको २८ औँ मिनेटमा मिडफिल्डबाट आएको पास सदुपयोग गर्दै प्यालेस्टाइनका महमोद रिदातले गोलकिपरविशाल सुनारलाई छक्याई गोल गर्दै खेल बराबरी बनाएका थिए  सो गोल प्यालेस्टाइनको यस प्रतियोगितामा पहिलोगोल थियो  पहिलो हाफमा दुवै टोली खुलेर खेल्दै थुप्रै अवसरहरु सिर्जना गरेका थिए 

नेपालले दोस्रो हाफको ६१ औँ मिनेटमा गोल गर्ने राम्रो अवसर पाएको थियो  डिबक्स भित्रबाट दर्शन गुरुङले गरेकोप्रहार प्यालेस्टाइनी गोलकिपर मोहम्मद हामेदले राम्रो बचाऊ गरेका थिए । दोस्रो हाफमा नेपाल अग्रता लिन अझ बढीप्रयासरत देखिए पनि ७५ औँ मिनेटमा प्यालेस्टाइनले काउन्टर अट्याकमा गोल गर्दै खेलमा अग्रता लिन सफल भएकोथियो 
काउन्टर अट्याकमा बसार सइदले बल अगाडि लग्दै महमोद रिदातलाई पास दिएका थिए  रिदातले डिबक्सभित्रपाएको सो अवसरको राम्रो सदुपयोग गर्दै स्कोर  बनाएका थिए यस नतिजासँगै प्यालेस्टाइन  अंक बटुल्दै तेस्रोस्थानमा उक्लेपछी  अंक बटुलेको भारतको छनोट हुने सम्भावना बलियो बनेको   त्यस्तै नेपाल  अंकसहितसमूहको पुछारमा रहेको   इराक भने  अंक सहित समूह विजेताको रुपमा स्वतछनोट भएको हो       
समूहको पहिलो खेलमा नेपाल इराकसँग  ले हारेको थियो भने दोस्रो खेलमा भारतसँग  को बराबरी खेलेकोथियो  त्यस्तै पहिलो खेलमा भारतसँग  ले हारेको प्यालेस्टाइनले दोस्रो खेलमा इराकसँग  को हार बेहोरेकोथियो  यस अघिको खेलमा इराक  भारतले गोलरहित बराबरी खेलेसँगै नेपालको छनोटको सम्भावना समाप्त भएकोथियो  प्यालेस्टाइन भने दुई हार बेहोर्दै पहिले नै बाहिरिसकेको थियो 
हाम्रो खेलकुदबाट 
अन्तिम खेलमा नेपाल पराजित, समुहको पुछरमा नेपाल अन्तिम खेलमा नेपाल पराजित, समुहको पुछरमा नेपाल Reviewed by Anish Lamichhane on 5:58 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.