अहिले नेपाल यु-१९ र थाइल्यान्ड यु-१९ को खेल भैरहेको छ। टस हारेर ब्याटिङ गरिरहेको नेपालि टोलिका लागि सन्दीप सुनार र आशिफ शेख कृजमा छन् ।
सो खेलको कुनै पनि लाइभ भिडियो छैन, तर लाइभ टेक्स्ट् अप्डेट भने पाउन सक्नुहुन्छ। नेपाली क्रीकेट पोर्टल WicktNepal ले पनि लाइभ अप्डेट दिइरहेको छ र एसिसी कै अफिसियल साइटले पनि खेलको जानकारी दिदै छ। सो को लिन्क तल देइएको छ।

नेपाली टोली
दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, किशोर महतो, शहाब अलाम, नन्दन यादव, विक्रमकुमार भुषाल, सन्दीप जोरा, सुमित महर्जन
LINKS:
here!
नेपाल विरुद्ध थाइल्यान्ड: लाइभ कसरी हेर्ने?
Reviewed by Anish Lamichhane
on
7:01 PM
Rating:
Reviewed by Anish Lamichhane
on
7:01 PM
Rating:

No comments: