नेपाल विरुद्ध थाइल्यान्ड: अनिल कुमार शाह शतक बनाउन ९ रनले चुके !

ब्याटिङ गरिरहेको नेपाली टोलिका लागी अनिल कुमार शाहले शतक पुरा गर्न ९ रनले मात्र चुकेका छन। उनले ७४ बलको सामना गरि ९१ रन बनाएका थिए। यो क्रममा उनले ३१ बल डट खेले भने २७ बलमा एक रन लिए। सुरु देखी नै आक्रमक देखिएका शाहले ६ चौका र ५ छक्का प्रहार गरे। 

उनले ४६ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए ।  उनले छक्का प्रहार गरेर अर्धशतक बनाएका थिए।  तेस्रो नम्बरमा आएका उनि निकै नै आक्रमक देखिएका छन।  उनले अर्धशतक बनाउने क्रममा २ छ्क्का र ४ चौका प्रहार गरे। उनले ४६ बलमा ५१ रन बनाएका थिए।
नेपाल विरुद्ध थाइल्यान्ड: अनिल कुमार शाह शतक बनाउन ९ रनले चुके ! नेपाल विरुद्ध थाइल्यान्ड: अनिल कुमार शाह शतक बनाउन ९ रनले चुके ! Reviewed by Anish Lamichhane on 8:44 PM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.