भुटानमा जारी साफ यू १८ च्याम्यिनसिपमा नेपाल र बंगलादेशबीचको खेलको खेलमा नेपाल बिजयी भएको छ्। अन्तिम समयमा करिब मध्य भागबाट रोमन लिम्बुले फ्री किकमा गरेको गोलको मद्घतले नेपालले बाङ्लादेशलाई २-१ ले हराएको छ। यस अघिका खेलमा एक हार र अर्कोमा जित खेलेको नेपाललाई आजको खेल जित्नै पर्ने थियो नेपाललाई।
आजै यसअघिको खेलमा भारतले माल्दिभ्सलाई २–१ ले हराइसकेका कारण पनि नेपालले अन्तिम दुईमा पुग्न आजको खेल जित्दै पर्ने हुन्छ । नेपालले बंगलादेशविरुद्ध लिएको अग्रता जोगाउन सकेको थिएन।
अभिषेक रिजालले २२ औं मिनेटमा नेपालका लागि गोल गरेका थिए । तर, नेपालले ८ मिनेटपनि अग्रता जोगाउन सकेन । ३० औं मिनेट बंगलादेशका लागि मोहम्मद अल अमिनले बराबरी गोल फर्काएका थिए । बंगलादेशले अघिल्ला दुवै खेल जितेको थियो । खेलको ८० औ मिनेटमा पाएको फ्री किकमा रोमनले सुन्दर गोल गरे।

नेपालले बाङ्लादेशलाई हरायो, रोमनको उत्कृष्ट फ्री किक!
Reviewed by Anish Lamichhane
on
8:19 AM
Rating:

No comments: