
एसिया कप छनोट अनर्गतको आफ्न चौथो खेल नेपालले अक्टोबर १० मा खेल्दै छ। केहि दिन ताजिकिस्तानसग घरमै हारेको नेपाली टोलिले पुनः सोहि टोलिसग उसको घरेलु मैदानमा खेल्नेछ। सन २०१९ को एसिया कप खेल्ने लक्ष्य बोकेको नेपाली टोलिले अहिलेसम्म कुनै खेल पनि जित्न सकेको छैन।
पहिलो खेल फिलिपिन्ससग ४-१ ले पराजित भएको नेपाल दोस्रो खेलमा यमनसग ०-० को बराबरी खेलेको थियो। केहि दिन अघि मात्रै भएको खेलमा नेपाल ताजिकिस्तानसग १-२ ले पराजित भएको थियो। एसिया कप खेल्ने सपना जिवितै राख्न नेपाललाइ अब सम्पुर्ण खेल जित्न आवश्यक छ।
एसिया कप छनोट: ताजिकिस्तान विरुद्ध नेपाल, अब १४ दिन बाकि
Reviewed by Anish Lamichhane
on
7:42 AM
Rating:

No comments: