भुटानमा जारी साफ यु-१८ को दुई खेल खेल्दासम्म नेपालले एक खेलमा हार र एक खेल जितेको थियो। पहिलो खेल भुटानसग १-० ले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले माल्दिभ्सलाइ २-० पराजित गरेको थियो।
अहिलेसम्मको अन्क तालिका:
साफ यु-१८ को अंक तालिका
Reviewed by Anish Lamichhane
on
7:45 AM
Rating: 5
No comments: