सन्तोष साहुखलको जापनमा ७ गोल!

नेपालका पुर्ब स्ट्राइकर सन्तोष साहुखलले जापनको लिगको एकै खेलमा ७ गोल गरेका छन। सुरुङा बे लिगमा उनले सो गोल गरेका हुन। सो लिग जापनको पाँचौ स्थरको लिग हो। उनको क्लब एसएसआइजेडयुले यामाटोलाइ १६-० को भारी अन्तरले पराजित गरेको थियो।
उनले यस अघिको खेलमा ४ गोल गरेका थिए। 

सन्तोष साहुखलको जापनमा ७ गोल! सन्तोष साहुखलको जापनमा ७ गोल! Reviewed by Anish Lamichhane on 3:49 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.