Anish lm

Anish lm

नेपाल विरुद्ध थाइल्यान्ड: थाइल्यान्डले टस जितेर बलिङ रोजेको छ

अहिले बिहानको ७:१५ बजे नेपाल यु-१९ टोलिले थाइल्यान्ड यु-१९ को सामना गर्दै छ। भर्खरै भएको टसमा थाइल्यान्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
नेपाली टोलि पहिला ब्याटिङ गर्न उत्रिदै। नेपाल यु १९ टोलि ब्याटिङमा निकै कमजोर भएको देखिन्छ, त्यसैले आज त्यो कुरालाइ गलत साबित गर्नुपर्ने चुनौती नेपालि ब्याट्सम्यान सामु छ।

नेपाल विरुद्ध थाइल्यान्ड: थाइल्यान्डले टस जितेर बलिङ रोजेको छ नेपाल विरुद्ध थाइल्यान्ड: थाइल्यान्डले टस जितेर बलिङ रोजेको छ Reviewed by Anish Lamichhane on 6:20 PM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.