नेपाली फुटबल टोली आज ताजिकिस्तान जाँदै

एएफसी एसियन कप छनोटअन्तर्गतको समूह चरणको चौथो खेलको लागि नेपाली राष्ट्रियफुटबल टोली ताजिकिस्तान प्रस्थान गरेका छ।

ताजिकिस्तान जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फाले शुक्रबार एक कार्यक्रमका बीच बिदाईगरेको   टोलीलाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठराष्ट्रिय खेलकुद परिषद (राखेपका सदस्य सचिव केशव कुमारविष्टएन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवरलगायतले बिदाई गरे  नेपाली टोली आजै राति  बजे ताजिकिस्तानप्रस्थान गर्नेछ  नेपालले असोज २४ गते ताजिकिस्तानसँग खेल्दैछ  यसअघि नेपालमै गत भदौं २० गते भएकोखेलमा नेपाल ताजिकिस्तानसँग  ले पराजित भएको थियो 

बिदाई कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले छनोटमा अझै तीन खेल बाँकी रहेकाले छनोट हुने विश्वासब्यक्त गरे  अध्यक्ष श्रेष्ठले नेपाली टोलीले तिहारको उपलक्ष्यमा ताजिकिस्तानलाई पराजित गर्दै सारा नेपालीलाईखुशी दिनेमा आफु विश्वस्त रहेको बताए  कप्तान विराज महर्जनले ताजिकिस्तान नेपालकै स्तरको टिम रहेकालेविगतका गल्तीलाई सुधार्दै निश्चित जितको लागि खेल्ने बताए 
एन्फाले दुई दिन अघि मात्रै २३ सदस्यीय टिमको घोषणा गरेको थियो  समूह ‘एफमा रहेको नेपालको तीन खेलबाट अंक जोड्दै तालिकामा पुछारमा   नेपाल रहेको समूहमा फिलिपिन्स  अंकसहित शीर्ष स्थानमा रहँदा  अंकसहितयमन दोस्रो तथा  अंकसहित ताजिकिस्तान तेस्रो स्थानमा  
नेपालले अब फिलिपिन्ससँग घरेलु मैदानमा  यमनसँग अवे खेल बाँकी  
नेपाली फुटबल टोली आज ताजिकिस्तान जाँदै नेपाली फुटबल टोली आज ताजिकिस्तान जाँदै Reviewed by Anish Lamichhane on 4:55 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.