अहिलेसम्म रुस विश्व कपमा स्थान बनाएका राष्ट्रहरु

अर्को वर्ष रुसमा हुने विश्वकपमा अहिलेसम्म आयोजक रुसबाहेक २२ राष्ट्रले स्थान बनाइसकेका छन् । २०९ राष्ट्रले भाग लिएको छनोटमा २२ राष्ट्रले स्थान बनाइसक्दा अझ ९ स्थान पक्का हुन् बाँकी छ ।
अहिलेसम्म स्थान बनाएका देशहरु यस प्रकार छन् ।

यूरोप : रुस , इङ्ल्यान्ड, बेल्जियम , जर्मनी ,  स्पेन , पोल्याण्ड , सर्बिया , पोर्चुगल , फ्रान्स , आइसल्याण्ड
एसिया : साउदी अरबिया , इरान , जापान , दक्षिण कोरिया
अफ्रीका : इजिप्ट , नाइजेरिया
उतरी , मध्य अमेरिका र क्यारिबियन : कोस्टा रिका , पानामा , मेक्सिको
दक्षिण अमेरिका : ब्राजिल , उरुग्वे , अर्जेन्टिना , कोलम्बिया
अहिलेसम्म रुस विश्व कपमा स्थान बनाएका राष्ट्रहरु अहिलेसम्म रुस विश्व कपमा स्थान बनाएका राष्ट्रहरु Reviewed by Anish Lamichhane on 8:50 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.