एक वर्षपछि रसियमा हुने विश्वकपमा लागि अहिलेसम्म १३ टिमले स्थान पक्का गरिसकेका छन्। आयोजक रसियासहित युरोपबाट स्पेन, बेल्जियम, जर्मनी र इंग्ल्यान्ड गरी पाँच टिम छनोट भएका छन्। एसियाबाट इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया छनोट भइसकेका छन्। यता उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट मेक्सिको र कोस्टारिकाले विश्कपमा स्थान पक्का गरेका छन्। दक्षिण अमेरिकाबाट ब्राजिल तथा अफ्रिकाबाट नाइजेरियाले विश्वकपमा स्थान बनाएका छन्।
यी हुन् अहिलेसम्म विश्वकपमा छनोट भएका १३ देश
Reviewed by Anish Lamichhane
on
11:08 PM
Rating:

No comments: