टेक्निकल गडबडीका कारण आज टिकट उपलब्ध हुन सकेन, भोली देखी लिन पाइने


अखिल नेपाल फूटबल संघ (एन्फा) को आधिकारिक टिकट डिस्टृब्युटर इ सेवाको वेब पेजमा टेक्निकल गडबडीका कारण आज नेपाल विरुद्ध ताजिकिस्तानको खेलको टिकट बिक्री उपलब्ध भएन। आज देखी टीकट लिन पाइने भन्ने कुरा हिजो एन्फाले जानकारी गराएको थियो।
टिकटको मुल्य साधारण तर्फ ७०० र भि आइ पि तर्फ १५०० रहेको छ। टिकट महङ्गो भयो भनेर धेरैले आक्रोश पोखेका छन् । नेपालले भदौ २० गते एन्फा कम्प्लेक्समा ताजिकिस्तानको सामना गर्दै छ। खेल नेपाली समयअनुसार ३ बजे सुरु हुनेछ।



टेक्निकल गडबडीका कारण आज टिकट उपलब्ध हुन सकेन, भोली देखी लिन पाइने टेक्निकल गडबडीका कारण आज टिकट उपलब्ध हुन सकेन, भोली देखी लिन पाइने Reviewed by Anish Lamichhane on 7:20 AM Rating: 5

No comments:

Theme images by friztin. Powered by Blogger.