आज नेपालका मुख्य प्रशिक्षकले ताजिकिस्तान विरुद्ध नेपाली टोलिको अन्तिम नामवली घोषणा गरेका छन्। जसमा अनुभवी फर्वर्ड अनिल गुरुङलाइ छाडेर एक नयाँ अनुहार टिममा लिएका छन्।
काभ्रेका उनि पहिले त्यहिको क्लब बनेपा ब्वाइज क्लबबाट फूटबल खेल्ने गर्थे ।
नेपाल आर्मीका स्ट्राइकर कार्कीले कोजिलाइ निकै नै प्रभावित पारे। उनि भन्छन्, "उनि निकै राम्रा खेलाडी हुन् । उनले धेरै गोल गर्न सक्छन्।"
नेपाल आर्मीका स्ट्राइकर कार्कीले कोजिलाइ निकै नै प्रभावित पारे। उनि भन्छन्, "उनि निकै राम्रा खेलाडी हुन् । उनले धेरै गोल गर्न सक्छन्।"
कोजि भन्छन्: "उनले (जर्ज प्रिन्स कार्की)ले गोल गर्न सक्छन्"
Reviewed by Anish Lamichhane
on
5:11 AM
Rating:
Reviewed by Anish Lamichhane
on
5:11 AM
Rating:

No comments: